१३ आश्विन २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

सहकारी पीडितहरूको मानव साङ्लो (तस्बिरसहित)

सहकारी पीडितहरूले बिहीवार मानव साङ्गलोसहित विरोध प्रदर्शन गरेको छ।

प्रदर्शन जबचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले आयोजना गरेको मानव साङ्गाले रत्नपार्कबाट सुरु भएको थियो।

सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।

हेरौं तस्बिरमा मानव साङ्लोको केही झलकहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App