९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

भक्तपुरमा मनाइयो सिन्दुर जात्रा (फोटोफिचर)

भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ।  

चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन्।

जात्रा मनाउने क्रममा सांस्कृतिक बाजा बजाउँदै नाचगान गर्ने र एक आपसमा सिन्दुर छ्यापेर रमाउने चलन छ।  

मध्यपुर थिमिमा मनाइने यो जात्रा सबैभन्दा ठूलो हो। यसक्रममा सडक र जात्रा मनाउने मानिसहरू सिन्दुरले रंगिन्छन्। 

खुशी 80%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App