७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।

नेपाल रिकलेक्टर्स एण्ड रिसाइकल्र्स एशोसिएसनको अगुवाईमा महानरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

महानगरपालिकाले कवाडी व्यवसायीहरूहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

खुशी 50%
दुखी 0%
अचम्मित 14.3%
हास्यास्पद 28.6%
क्रोधित 7.1%
अर्को समाचार
Download Nagarik App