१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

भक्तपुर पुगेका पूर्वराजालाई स्थानीयको भव्य स्वागत (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन्। शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका हुन्।

पूर्वराजा शाह भक्तपुर पुग्दा हजारौँको संख्यामा स्थानीयहरुले उनको स्वागत गरेका थिए।

दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए। उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन्।

ठूलो संख्यामा जम्मा भएका स्थानीयले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाएका थिए।

खुशी 90%
दुखी 0%
अचम्मित 5%
हास्यास्पद 0%
क्रोधित 5%
अर्को समाचार
Download Nagarik App