३० असार २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

टुँडिखेलमा मनाइयो गौरा पर्व (फोटोफिचर)

काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाइएको छ।

विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार टुँडिखेलमा मनाइएको हो।

गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App