५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले गरे प्रदर्शन (फोटोफिचर)

मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन्। 

आइतबार मिटर ब्याज पीडितहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

लगातार संसद् अवरोधका कारण मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ।  

प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने र राष्ट्रियसभाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्ने उक्त विधेयक बैठक बस्न नसक्दा निष्क्रिय भएको हो।

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App