राजनीति ७ फाल्गुन २०८२ रसुवाबाट एमालेका पूर्वअध्यक्ष ढकालसहित झण्डै सय नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।
निर्वाचन विशेष ७ फाल्गुन २०८२ अन्तिम पटक भन्दै मतदाता रिझाउँदै शङ्कर, दीपक र रेवतीरमण दाङ-२ मा चुनावी नतिजा निकाल्ने होडमा छन् एमाले महासचिव शंकर पोखरेल। मतदातासँगको सामीप्य कस्न उनी दौडधुप गरिरहेका छन्।
समाज ७ फाल्गुन २०८२ चितवन र पर्सा निकुञ्जमा बाघ गणना सकियो चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो।
खेल ७ फाल्गुन २०८२ टी-२० विश्वकपः वेस्ट इन्डिज र जिम्बाबेको अपराजित यात्रा कायमै समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार जिम्बाबेले आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्यो ।