१९ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

स्वदेश फर्कियो यू–१९ क्रिकेट टिम (फोटोफिचर)

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ। नेपाली टिम साँझ त्रिभुवन विमानस्थल उत्रिएको हो।

विश्वकपमा स्थान बनाएको नेपाली टिमका सदस्यलाई नेपाल क्रिकेट संघ ९क्यान०ले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App