३ माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

पेरिसडाँडामा माओवादीले यसरी मनायो जनयुद्ध दिवस (फोटोफिचर)

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आज २८ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको छ।  

पार्टी कार्यलयमा भएको सानो कार्यक्रममा पार्टी अध्यक्ष दाहालले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको दिनलाइ सरकारले आज सार्वजानिक बिदा दिएको छ। 

तस्वीरमा हेर्नुहोस् जनयुद्ध दिवसः (तस्वीर रासस)

 

शहीदप्रति श्रदान्जली व्यक्त गर्दै  तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय
खुशी 20%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 80%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App