१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ (फोटोफिचर)

नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।

सोमबार उद्योग व्यवसायीहरूले सरकारको व्यवसायीप्रति विभेद तथा वित्तिय संस्थाको आतंक विरुद्ध विरोध  कार्यक्रम प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ,भिख मागेर देश चलाउने अर्थनीति बन्द गर,बैंक सधै नाफामा,उधोगी सधैं घाटामा लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

 

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App