९ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

विश्व आदिवासी दिवस मनाइँदै

आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि वसोवास गरिरहेका र त्यस भुमीको माटोलाई खनिखोस्रीगरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।

हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ, यस वर्षको विश्व अादिवासी दिवस "आदिवासीहरुको शिक्षा प्रतिको अधिकार" भन्ने नाराका साथ मनाइदै छ ।

मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, वसाई र अन्य तवरले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो सस्कृती, भाषा, रितीरिवाज र चलन अनुरुप सुहाउदो शैक्षिक प्रणाली र संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ, आफ्नो पहिचान र थलोकालागि पुस्तोदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पौठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

वहु-जाती वहु-धर्म र वहु-संस्कृती भएको हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकता भुल्दै गएको , नयाँ पुस्ताले पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको पाइन्छ ।

आदिवासी समूदायका लागी सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो, चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उदगम बिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस् । - See more at: http://www.hamropatro.com/posts/articles_events/articles_events_world_indigenous_day#sthash.UXbMnBeV.dpuf

काठमाडाैं– हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई अादिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न याे दिवस मनाउन थालिएकाे हाे।

विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेकाे तथ्यांक छ।

तस्बिरहरूः प्रबिन काेइराला

विश्व आदिवासी दिवस मनाइँदै