१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

दशरथ रंगशालामा मेयर बालेन र अधिकृतहरुको मैत्रीपूर्ण फुटबल (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवस मनाएको छ। दिवसको अवसरमा महानगरले  सोमबार बिहान वाकाथनको आयोजना गरेको थियो।

वाकाथनसँगै महानगरले दिवसको अवसरमा मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ। सोमबार बिहान दशरथ रंगशालामा महानगरको टीम  मेयर ११ र प्रमुख कार्यकारी अधिकृत ११ को टीमबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ।

  

खुशी 33.3%
दुखी 0%
अचम्मित 33.3%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App