काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।
नागरिककर्मी प्रबिन कोइरालाले शुक्रबारको रमादान प्रार्थना तस्बिरमा उतारेका छन्। हेराैं तस्बिरहरूः