२४ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

विश्वकप फुटबलको माहोल झलकाउँने टुडिखेल (फोटोफिचर)

कतारमा विश्वकप फुटबल चलिरहेको छ। उत्ता विश्वकप फुटबल चलिरहदा काठमाडौंको टुडिखेलमा युवा देखि बालकसम्म विश्वकपको माहोल बनाइरहेका छन्। शनिबार उनीहरु काठमाडौंको टुडिखेलमा फुटबल खेलीरहेका हुन्।  

कतारमा विश्वकप फुटबल फुटबल