अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुँदैछ। तर निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भिड लागेको छ।
नेकपा एमालेले विगतदेखि नै आकर्षक चुनावी अजेन्डा बनाउँदै आएको छ। यस पटक पनि उसले आकर्षक र महत्वाकांक्षी अजेन्डाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।