शारीरिक रुपमा अशक्त भएकाहरुले जोरपाटीस्थित चामुण्डा मावि मतदान केन्द्रमा मतदान गरेका छन्। अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि चुनाव हुँदैछ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।