७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

भोट खसाल्न गाउँ हिँडे नागरिक (फोटोफिचर)

यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।  

अधिकाशं नागरिकले काठमाडौं उपत्यका छाडिसकेका छन्। चुनावका दिन गाडी चलाउन नपाउने भएसँगै मानिसहरू सहर छाडिरहेका छन्।

तस्बिरहरु :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App