उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।
मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषको विरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको हो।
साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लेखित पक्षलाई पठाइएको छ र सो आदेश अनुसार आवश्यक कार्यवाही गर्न भनिएको छ।
प्रकाशित: २२ मंसिर २०८१ ११:२५ शनिबार