४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वुहानमा ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनको घोषणा

चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानमा अहिलेसम्म ४ जनामा संक्रमण पुष्टि भएको छ।  

बीबीसीका अनुसार अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा ४ जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ।  

चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गर्दै आइरहेको छ। 

प्रकाशित: १२ श्रावण २०७९ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App