२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत, १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगियाे

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन्।

शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ। 

प्रकाशित: ७ श्रावण २०७९ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App