२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय लोकसभा मतगणनाः मोदीको गठबन्धन अगाडि

काठमाडौं - भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ। करिब आधा घन्टा सम्मको मतगणनामा काँग्रेसको गठबन्धन तीन गुणा अगाडि देखिएको छ।

 एक्जिट पोल रिपोर्टले नरेन्द्र मोदीले भारी बहुमत ल्याउने र पुन सरकार बनाउने बताएको छ। बिहान नौ बजेको मतगणना परिणाम अनुसार एनडिए गठबन्धन १ सय ४९ कांग्रेस आई गठबनधन युपिए ४७ र अन्य ४० सिटमा अगाडि देखिएका छन्। भारतमा १७ औं लोकसभा गठनको लागि ५ सय ४२ सिटको लागि निर्वाचन भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App