६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकाेप्टर दुर्घटनामा ५ सैनिककाे मृत्यु

काठमाडाैं - अफगानिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा ५ सैनिकको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा रहेको खाक्साफिद जिल्लामा २ पाइलट सहित ५ जना सैैनिक रहेको हेल्किोप्टर दुर्घटनामा परेको स्थानीय अधिकारीले शनिवार जानकारी दिएका छन्। दुर्घटना तालिवानी विद्रोहिहरुका कारण नभइ प्राविधिक गडबडीले भएको उक्त  प्रान्तका प्रवत्ता नासेर मेहरीले बताए। यस्तै काबुलका रक्षामन्त्रीले दुर्घटना बारे छानबिन भैरहेको बताए। उनले दुर्घटनामा परेको उक्त हेलीकोप्टर सैनिक अधिकारीलाई ओसार्ने कामकालागि प्रयोग गरिएको बताए। 

प्रकाशित: ३० भाद्र २०७५ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App