७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्यु गिनीका प्रधानमन्त्रीको चीन भ्रमण

बेइजिङ- पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली अगामी जुन २० देखी  २६ सम्मका लागी चीन भ्रमणमा जान लागेकाे चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले शुक्रबार बेइजिङमा आयोजना गरिएको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।

प्रकाशित: २ असार २०७५ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App