१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसको निर्णयले अमेरिका आक्रोशित

न्युयोर्क – अमेरिकी विदेश मन्त्रालयले रूसले ६० अमेरिकी कुटनीतिकलाई  आधारहीन ढंगले देशनिकाला गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

अमेरिकाले रूसका कुटनीतिकहरूलाई देश निकाला गर्नै निर्णय लिएपश्चात् बदलाका रूपमा रूसले अमेरिकी कुटनीतिकहरूलाई पनि देश निकालाको निर्णय गरेको रूसी विदेश मन्त्रालयले बताउँदै आएको छ।

 

प्रकाशित: १६ चैत्र २०७४ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App