७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसले अमेरिकी कुटनीतिकलाई देशनिकाला गर्ने

मस्को – रूसले अमेरिकाका ६० कुटनीतिकहरूलाई देश निकाला गर्ने निर्णय गरेकाे छ।
अमेरिकाले रूसका कुटनीतिकहरूलाई देश निकाला गर्नै निर्णय लिएपश्चात् बदलाका रूपमा रूसले अमेरिकी कुटनीतिकहरूलाई पनि देश निकाला गर्नै निर्णय गरेको हो।

जस्तालाई तस्तै जवाफ दिनका लागि रूसले यस्तो निर्णय लिएको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन्।

प्रकाशित: १६ चैत्र २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App