१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

बिहीवार भएको उक्त बम विस्फोटमा परी कम्तिमा ५० जना घाइते भएका छन्।

बीबीसीका अनुसार विस्फोटको जिम्मा लिँदै इस्लामिक स्टेट (आईएस) ले तालिबानलाई लक्षित गरेर विस्फोट गराइएको बताएको छ। आईएसको समाचार संस्था अमाकले १५० जना तालिबान भेला भएको समूहलाई लक्षित गरेर विस्फोट गराइएको पनि बताएको छ।

प्रकाशित: ९ चैत्र २०८० ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App