६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ।शुक्रवार रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए।

उनले फोहोर एक्स्पोसेन्टरको क्षेत्रमा खसेकाले कम क्षति भएको बताए।उनले रुसको टास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धमा रहेको एक्स्पोसेन्टरको एउटा भागमा झर्दा पर्खालमा भने केही क्षति भएको छ।ड्रोनका कारण करिब ३० वर्ग मिटर क्षेत्र भत्किएको छ ।

सिन्ह्वाको सहयोगमा तयार पारेको समाचार सामग्री  

प्रकाशित: २ भाद्र २०८० १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App