नयाँ दिल्ली – भारतको मध्य प्रदेशको एक सरकारी अस्पतालमा कुकुरले ७० वर्षीया वृद्ध महिलालाई खाएको छ । यो भारतको मध्य प्रदेशमा पछिल्लो १० महिनामा घटेको १५ औँ आश्चर्य घटना मध्येको एक हो ।
अस्पतालमा कार्यरत सरसफाई कर्मचारीहरूका अनुसार यस घटनाले अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरूलाई आश्चर्य तथा पीडा दुवै दिएको छ ।
कोटवाली पुलिस स्टेशनका प्रमुखका मुकेश गौरका अनुसार कुकुरले आक्रमण गर्दासम्म उनी जीवितै थिइन् । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: १४ चैत्र २०७३ ०६:३५ सोमबार