१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

फाइल तस्बिर

रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ।

आक्रमणकारीहरूले २४ शाहेद-१३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ।  

प्रकाशित: २१ वैशाख २०८० १२:०० बिहीबार

रुस युक्रेन