४ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

इवामुरा अस्पतालले ल्यायो 'हरियो चुरा प्याकेज'

नेपाली नारीहरुको सम्मानमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालले साउन महिनाभरिका लागि 'हरियो चुरा प्याकेज' ल्याएको छ । यस  अन्तर्गत स्त्री बिषेशज्ञद्धारा चेक जाँच र भिडियो एक्सरेमा ५० प्रतिशत र अन्य सेवाहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी दिए ।  

२०२० गाइनो क्याम्प तीन सय ६५ मा नाम टिपाइसकेका नारीहरुका लागि निः शुल्क स्त्री बिषेशज्ञद्धारा जाँच गराइने उनले जनाए । साथै डा. इवामुरा अस्पतालमा अनलाइन ओ.पि.डी सेवा र अनलाइन ल्याब रिपोर्ट डेलिवरी सञ्चालनमा आइरहेको जानकारी उनले गराए ।

प्रकाशित: ६ श्रावण २०७७ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App