४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सनसिटीमा बस्ने २ सय ९८ जनाको र्‍यापिड परीक्षण, रिपोर्ट नेगेटिभ

काठमाडौं- पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ। वुधबार दुई सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ र्यापिड टेष्ट गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०७७ १०:३४ बुधबार

कोरोना_भाइरस सनसिटी कोभिड_१९