१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोरोना भाइरसबारे बारम्वार सोधिने प्रश्न उत्तर सहितको जानकारी सार्वजनिक गरेको छ।

जसमा कोरोनाको शंका लागेमा कुन अस्पताल जाने, कसलाई सम्पर्क गर्नेसम्मको जानकारी रहेको छ। कोरोना भाइरसको चेकजाँच निशुल्क हुने र चिकित्सकको परामर्शपछि मात्र यो टेष्ट गराउन सकिने जनाइएको छ। कोरोनाको चेक जाँचको लागि चिकित्सकको नाम र सम्पर्क समेत सूचनामा उल्लेख गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App