१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनद्वारा मलेरियाविरुद्धको खोप सिफारिस

विश्व स्वास्थ्य सङ्गठनले मलेरियाविरुद्धको खोप सिफारिस गरेको छ।

सङ्गठनले R21/Matrix–M अर्थात् मलेरियाविरुद्धको रोगको जोखिममा रहेका बालबालिकामा खोपको सिफारिस गरेको हो।

ङ्गठनका महानिर्देशक डा.ट्ड्रोस एड्नोम घेबे्रयससले स्वास्थ्यको लागि महान दिन रहेको भन्दै खुशी व्यक्त गरेका छन्।

उनले R21 खोपले बालबालिकालाई मलेरियाबाट जोगाउन र मलेरियामुक्त विश्व बनाउन अब सहज हुने पनि बताए।

प्रकाशित: १७ आश्विन २०८० १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App