२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको ‘महा बचत खाता’

महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको ‘महालक्ष्मी महा बचत खाता’ सार्वजनिक गरेको छ।

बचत खाताहरूमध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निःशुल्क एटिएमकार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ। न्यूनतम मौज्दात ५ सय रूपैयाँमा खाता खोल्न सकिने यो बचत खातामा मासिक व्याज भुक्तानी हुने बैंकले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०३:४२ शुक्रबार

महालक्ष्मी बैंकको ‘महाबचत खाता’ मासिक व्याज भुक्तानी