६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ भने आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७८ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App