१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

मेगा क्यापिटलको कर्मचारी लक्षित योजना

मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गरी योजना ल्याएको छ।

कोरोना महामारीमा आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको स्वास्थ्य संवेदनशीलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेका मेगा क्यापिटल परिवारका स्वास्थ्यकर्मीलाई लक्षित गरी योजना ल्याएको कम्पनीले जनाएको छ।  

उक्त योजना अन्तर्गत मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० हुने बताइएको छ।

प्रकाशित: २३ माघ २०७८ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App