१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

डडेल्धुरामा महिन्द्राको थ्रीएस सोरुम

अग्नि ग्रुपले डडेल्धुरामा महिन्द्रा गाडीको बिक्री, सेवा र पार्टपुर्जा सहितको सोरुम खोलेको छ।

डडेल्धुराको कीर्तिपुरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले सोरुम उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त सोरुममा महिन्द्रा स्कर्पियो, बलेरो पिकअप, एक्सयुभी ५००,  टियुभी ३००, केयुभी १००, थार आदिको बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ मंसिर २०७८ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App