१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक समारोह सम्पन्न

डिएभी सुशील केडिया विश्व भारतीको नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ।

संस्कृति भारत मुख्य आयोजक रहेको सो कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती विद्यालय, स्वामी विवेकानन्द संस्कृति केन्द्र र भारतीय राजदूतावास जोडिएका छन्।

कार्यक्रमको मुख्य उद्देश्य नेपाल–भारतबीच परापूर्व कालदेखि रहेको पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु रहेको संस्कृति भारतको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०७८ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App