३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्वार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा छुट

सिद्वार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकका हेड अफ सर्कल अफिस–कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग प्ररेबापत फिजियोथेरापी सेवाको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ। 

प्रकाशित: २० श्रावण २०७८ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App