१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याइएको छ । सचियामा इम्पेक्सले कोरोना सुरक्षाको लागि अटोमेटिक ह्याण्ड सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको हो ।  

भ्यानबैक, व्यसायिक क्रियाकलापमा संलग्न व्यवसायहरु बैक, होटल, सपिङ्गमल, सोरुम, कोलोनी, स्कुल क्याम्पस लगायत विभिन्न स्थानका लागि उपयुक्त हुने डिजिस्प्रे मेसिन आगामी दिनमा हाउसहोल्डहरुको लागि पनि हुने सानो आकारमा बजारमा ल्याउने योजनामा रहेको कम्पनीले जनाएको छ ।  

 

 

प्रकाशित: २४ असार २०७७ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App