१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

१५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले करिब १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ।  सोमबार एक सूचना जारी गर्दै एक वर्ष अवधिका लागि १२ अर्ब रुपैयाँ र ९१ दिन अवधीको लागि तीन अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।  

आज दिउँसो (सोमबार) देखी बोलकवोल सूरु भएको ट्रेजरी बिल भोली (मंगलबार) जारी हुने छ। राष्ट्र बैंकका अुनसार बैंक, वित्तीय संस्था, सर्वसाधारण लगायतले उक्त ट्रेजरी बिल खरिद गर्न सक्नेछन्।  

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App