काठमाडौं – सिभिल बैंकले सिराहाको गोलबजारमा शाखा विस्तार गरेको छ।
विस्तारित शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति रामबाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश २ का प्रमुख दिपककुमार श्रेष्ठ लगायतले उद्घाटन गरेका थिए।विस्तारित शाखा सहित यसको शाखा संख्या ७७ पुगेकोे जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१३ मंगलबार