१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्सको बिमा योजना

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले नयाँ बिमा योजना ल्याएको छ। 

कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बिमाबाहेक अन्य जीवन बिमा योजनामा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने कम्पनीले जनाएको छ। 

प्रकाशित: १७ आश्विन २०७५ ०३:३२ बुधबार

इन्स्योरेन्स_कम्पनी नयाँ_बिमा_योजना