२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिल फाउन्डेसन–तिलगंगा आँखा प्रतिष्ठान समझदारी

काठमाडौं – नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच दृष्टिविहीनको उपचारका लागि एक समझदारी भएको छ । आर्थिक अभावका कारण आँखाको नानीमा समस्या भएकाको उपचार गर्न उक्त समझदारी गरिएको फाउन्डेसनले जनाएको छ। 

यस कार्यक्रमलाई ‘नबिल फाउन्डेसनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनी सम्बोधन गरिएको नबिल फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ । नबिल फाउन्डेसनका अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका रीता गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App