४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

चौरीको मूल्य एक लाख भन्दा बढी !

तस्बिरः सुशीलबाबु थकाली/नागरिक

मुस्ताङ– मुस्ताङको माथिल्लो भेगमा गोठ राखेर चौरी पाल्ने गरिन्छ। तस्बिरमा देखिएका थासाङ गाउँपालिका–२, मार्चेको लेकमा चरिरहेका चौंरीगाई हुन्। एउटा चौरीको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ। यस क्षेत्रका जनताकाे मुख्य पेशा पशुपालन हाे। हिउँदमा बेंसी झर्ने र वर्खामा गाईगाेठ एवं भेडीगाेठ राख्ने राख्ने चलन छ।

प्रकाशित: १७ श्रावण २०७५ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App