१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमडौं– ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकबीच उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ असार २०७५ ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App