२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको शाखा थपिए

काठमाडौं– गरिमा विकास बैंकले झापा र मोरङमा एकै दिन चार शाखा थपेको छ ।झापाको बिर्तामोड, बुधबारे र बनियानी र मोरङको विराटचोकमा शाखा खोलेको बैंकले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:१२ शुक्रबार

गरिमा विकास बैंकको शाखा थपिए