४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

मन्दिरलाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं– सिद्धार्थ बैंकले चितवनमा नवनिर्मित कृष्ण प्रणामी मन्दिर निर्माणका एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सिद्धार्थ बैंक नारायणगढ शाखाका प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेककुमार थापाले कृष्ण प्रणामी मन्दिर सञ्चालक समितिका अध्यक्ष श्याम बराललाई उक्त रकम हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २९ चैत्र २०७४ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App