१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मेटलाइफको वित्तीय सचेतना कार्यक्रम

मेटलाइफ नेपालले वित्तीय सचेतना कार्यक्रम गरेको छ। दुर्गम क्षेत्रहरूमा वित्तीय पहुँच पुर्‍याउन मेटलाइफले वित्तीय सचेतना कार्यक्रम गरको हो।

यस क्रममा कम्पनीले दमक, लहान, जनकपुर, कटारी, बेंसीसहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बद्रघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली र इलामका विभिन्न समूहलाई वित्तीय कार्यक्रम गरेका छन्।

प्रकाशित: ३० चैत्र २०८० ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App