१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साओमीका रिडमी फाइभ प्लस

काठमाडौं – वत्सल इम्पेक्स प्रालिले साओमी ब्रान्डका एमआई, रिडमी सिरिज सिजिटी, रिडमी फाइभ प्लस सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आइतबार रिडमी फाइभ प्लस सार्वजनिक गरेको हो । यस्को मूल्य २३ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ माघ २०७४ ०१:२४ सोमबार

साओमीका रिडमी फाइभ प्लस